लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे…

सिरी ए अगस्त २ सम्मका लागि स्थगित

एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको…

असारसम्म भुक्तानी गर्ने व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं ।राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकको ६५ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्र…

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई…

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल…

एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिदै कतार एयरलाइन्स

काठमाडौं – कतार एयरवेजले एक लाख स्वास्थ्यकर्मीहरुलाई निःशुल्क यात्रा गराउने भएको छ ।कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न होलिडे प्याकेज अन्तर्गत यो योजना ल्याइएको एयरवेजले जनाइएको छ । निःशुल्क…

कोरोनालाई पराजीत गर्न सरकारले अबलम्बन गर्यो यस्तो नीति

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताउनुभएको छ । सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री…

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज

माघ ६, काठमाडौ  बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ । मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ । जारी लिगमा ११ खेलमा १० मा…

रोहित र कोहली चम्किदा भारतको शानदार जीत

 काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३…