अलैँचीको मूल्यमा सुधार नहुँदा अलमलमा किसान

फिदिम : अलैँचीको मूल्यमा सुधार नभएपछि किसान अलमलमा परेको छ। घरमा थन्काएको अलैँची बिक्री गर्ने कि अझै राख्ने भनेर किसान अलमलमा परेका हुन्। मूल्य खस्किएपछि कतिपय किसान अलैँची खेतीको विकल्पको बारेमा सोच्न थालेका छन्। फिदिम नगरपालिका-८…

उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा…

कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७…

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी  लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ…

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए।…

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण, प्रदेश र स्थानीय तहले घोषणा गरेको ५२ करोड उठ्न बाँकी

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ।रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा…

आइपिएल आयोजनाका लागि सबै विकल्पमा काम गर्दै बिसिसिआई

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता खाली रंगशालामा भए पनि गर्ने योजना बनाएको छ।बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कोरोना भाइरसका कारण स्थगित भएको आइपिएल गर्नका लागि सबै…

सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी भन्छन्- म पहिला प्रहरी अनि खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ प्रहरीको ड्युटीमा खटिएका छन्। करातेबाट दुई स्वर्ण जितेका श्रेष्ठसँगै उसुबाट स्वर्ण जितेकी जुनी राई पनि ड्युटीमा खटिएका हुन्। दुवै जना नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी…

लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे…

सिरी ए अगस्त २ सम्मका लागि स्थगित

एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको…