Yearly Archives

2020

सस्तोडिल डटकमको भारतीय ई-कमर्स कम्पनी फ्लिपकार्टसँग साझेदारी

काठमाडौं : नेपालको ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई-कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्। यससँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक…

भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सस्तोडिलको ब्यापार साझेदारी

काठमाडौं : नेपालको ई–कमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ई-कमर्स कम्पनी सँग रणनैतिक साझेदारी गर्न सफल भएको छ। फ्लिपकार्टपछि सातोडिलले भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनैतिक साझेदारी गरेको छ ।…

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

काठमाडौं : भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्। कोरोना भाइरस(कोभिड १९)…

पर्यटनमन्त्रीको निर्देशन : उपत्यकामा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउनू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको…

सजिलो छैन नेकपा महाधिवेशन

काठमाडौं : सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी एकता, एकीकरणकै काम अहिलेसम्म टुंगिन सकेन। मंसिरमै अर्ली…

५ महिनापछि : पहिलो उडान नारिता

काठमाडौं : कोरोनाका कारण उडान बन्द भएको करिब ५ महिनापछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन्। भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा…

श्रमिक बैंक स्थापना

काठमाडौं : श्रमिक बैंक स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रमिक बैंक स्थापना गरेको हो। मन्त्रालयले आइतबार कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पादन र चालु आव…

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै

काठमाडौं : सरकारले काठमाडौँ उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास…

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने

काठमाण्डौ - सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना…

अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर

काठमाडौं : गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७/६८ पछि अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन…